मुक्तकको भोको म आहारा खोज्न आएको छु ।
तपाईको सामिप्यता अनी साहारा खोज्न आएको छु ॥
बिशुद्ध मुक्तक हरुको एक मात्र कार्यक्रम चार लाईन मुक्तक
रेडियो ध्रुबताराको89.8mhz को प्रस्तुती
कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका 9.15
सुनिल महतोको साथमा
(03-01-2014/2070-09-19)